"सञ्जालका लागि स्क्यान गर्न सक्दैन" "कुनै पनि होइन" "सुरक्षित गरियो" "विच्छेद गरियो" "असक्षम पारियो" "IP विन्यास असफल" "कम गुणस्तरको नेटवर्कका कारण जडान गर्न सकिएन" "वाईफाई जडान असफल" "प्रमाणीकरण समस्या" "जडान गर्न सकिँदैन" "\'%1$s\' मा जडान गर्न सकिँदैन" "पासवर्ड जाँच गरेर फेरि प्रयास गर्नुहोस्" "दायराभित्र छैन" "स्वतः जडान हुने छैन" "इन्टरनेटमाथिको पहुँच छैन" "%1$s द्वारा सुरक्षित गरियो" "प्रयोगसम्बन्धी सीमा तोकिएको नेटवर्कमा कनेक्ट गरियो" "%1$s मार्फत् स्वतः जडान गरिएको" "नेटवर्कको दर्जा प्रदायक मार्फत स्वत: जडान गरिएको" "%1$s मार्फत जडित" "%1$s मार्फत जडान गरिएको" "%1$s मार्फत उपलब्ध" "साइन अप गर्न ट्याप गर्नुहोस्" "इन्टरनेट छैन" "निजी DNS सर्भरमाथि पहुँच प्राप्त गर्न सकिँदैन" "सीमित जडान" "इन्टरनेटमाथिको पहुँच छैन" "साइन इन गर्न आवश्यक छ" "पहुँचसम्बन्धी स्थान अस्थायी रूपमा भरिएको छ" "%1$s मार्फत जडान गरियो" "%1$s मार्फत उपलब्ध" "%1$s खोल्दै" "जडान गर्न सकिएन" "साइन अप गर्ने कार्य सम्पन्न गर्दै…" "साइन अप गर्ने कार्य सम्पन्न गर्न सकिएन। फेरि प्रयास गर्न ट्याप गर्नुहोस्।" "साइन अप गर्ने कार्य सम्पन्न भयो। जडान गर्दै…" "धेरै ढिलो" "बिस्तारै" "ठिक छ" "मध्यम" "छिटो" "धेरै छिटो" "म्याद सकियो" "%1$s / %2$s" "विच्छेदन गरियो" "जडान हटाइँदै ..." "जडान हुँदै..." "%1$s सँग जडान गरियो" "जोडा बाँध्दै..." "जडान गरियो (फोनबाहेेक) %1$s" "जडान गरियो (मिडियाबाहेक) %1$s" "जडान गरियो (सन्देशमाथि पहुँच छैन) %1$s" "जडान गरियो (फोन वा मिडियाबाहेक) %1$s" "जडान गरियो, ब्याट्री %1$s%2$s" "जडान गरियो (फोनबाहेेक), ब्याट्री %1$s%2$s" "जडान गरियो (मिडियाबाहेक), ब्याट्री %1$s%2$s" "जडान गरियो (फोन वा मिडियाबाहेक), ब्याट्री %1$s%2$s" "सक्रिय, ब्याट्रीको स्तर: %1$s" "सक्रिय, L: %1$s ब्याट्री, R: %2$s ब्याट्री" "ब्याट्रीको स्तर: %1$s" "L: %1$s ब्याट्री, R: %2$s ब्याट्री" "सक्रिय" "मिडिया अडियो" "फोन कलहरू" "फाइल स्थानान्तरण" "इनपुट उपकरण" "इन्टरनेट पहुँच" "सम्पर्क साझेदारी" "सम्पर्क साझेदारीका लागि प्रयोग" "इन्टरनेट जडान साझेदारी गर्दै" "टेक्स्ट म्यासेजहरू" "SIM पहुँच" "HD अडियो: %1$s" "HD अडियो" "श्रवण यन्त्रहरू" "श्रवण यन्त्रहरूमा जडान गरियो" "मिडिया अडियोसँग जडित" "फोन अडियोमा जडान गरियो" "फाइल ट्रान्सफर सर्भरमा जडान गरियो" "नक्सासँग जडित" "SAP मा जडित" "फाइल ट्रान्सफर सर्भरसँग जडान गरिएको छैन" "इनपुट उपकरणसँग जोडिएको छ" "इन्टरनेटमाथिको पहुँचका लागि यन्त्रमा जडान गरियो" "यन्त्रसँग स्थानीय इन्टरनेट जडान साझा गर्दै" "इन्टरनेटमाथि पहुँच राख्न प्रयोग गर्नुहोस्" "नक्साको लागि प्रयोग गर्नुहोस्" "SIM मा पहुँचका लागि प्रयोग गर्नुहोस्" "मिडिया अडियोका लागि प्रयोग गर्नुहोस्" "फोन अडियोको लागि प्रयोग गर्नुहोस्" "फाइल ट्रान्सफरका लागि प्रयोग गर्नुहोस्" "इनपुटको लागि प्रयोग गर्नुहोस्" "श्रवण यन्त्रहरूका लागि प्रयोग गर्नुहोस्" "जोडा बनाउनुहोस्" "जोडी" "रद्द गर्नुहोस्" "जब जडान हुन्छ जोडी अनुदानले तपाईँको सम्पर्कहरू पहुँच गर्छ र इतिहास सम्झाउँछ।" "%1$sसँग जोडा मिलाउन सकेन" "%1$sगलत PIN वा पासकिका कारण सँग जोडा बाँध्न सक्दैन।" "%1$s सँग कुराकानी हुन सक्दैन।" "%1$s द्वारा जोडा बाँध्ने कार्य अस्वीकृत" "कम्प्युटर" "हेडसेट" "फोन" "छवि सम्बन्धी" "हेडफोन" "इनपुट सम्बन्धी बाह्य यन्त्र" "ब्लुटुथ" "दायाँतर्फको श्रवण यन्त्रको जोडा बनाउँदै…" "बायाँतर्फको श्रवण यन्त्रको जोडा बनाउँदै…" "बायाँ - ब्याट्रीको स्तर: %1$s" "दायाँ - ब्याट्रीको स्तर: %1$s" "Wi-Fi बन्द।" "Wi-Fi जडान विच्छेद भयो।" "Wi-Fi एक पट्टि।" "Wi-Fi दुई पट्टि।" "Wi-Fi तीन बारहरू।" "पूर्ण Wi-Fi सिंग्नल।" "खुला नेटवर्क" "सुरक्षित नेटवर्क" "एन्ड्रोइड OS" "हटाइएका एपहरू" "एपहरू र प्रयोगकर्ताहरू हटाइयो।" "प्रणालीसम्बन्धी अद्यावधिकहरू" "USB टेदर गर्दै" "पोर्टेबल हटस्पट" "ब्लुटुथ टेदर गर्दै" "टेदर गर्दै" "टेदर गर्ने र पोर्टेबल हटस्पट" "कार्य प्रोफाइलका सबै एपहरू" "अतिथि" "अज्ञात" "प्रयोगकर्ता: %1$s" "केही पूर्वनिर्धारितहरू सेट गरिएका छन्" "कुनै पूर्वनिर्धारित सेट गरिएको छैन" "पाठ-वाचन सेटिङहरू" "पाठवाचकको आउटपुट" "वाणी दर" "पाठ वाचन हुने गति" "पिच" "संश्लेषित बोलीको टोनमा प्रभाव पार्छ" "भाषा" "प्रणालीको भाषा प्रयोग गर्नुहोस्" "भाषा चयन गरिएको छैन" "बोली पाठका लागि भाषा-विशेष आवाज सेट गर्दछ" "एउटा उदाहरणलाई सुन्नुहोस्" "वाणी संश्लेषणको एउटा छोटो प्रदर्शन बजाउनुहोस्" "आवाज डेटा स्थापना गर्नुहोस्" "वाणी संश्लेषणका लागि आवश्यक आवाज डेटा स्थापना गर्नुहोस्" "यो वाणी संश्लेषण इन्जिनले पासवर्ड र क्रेडिट कार्ड नम्बर जस्ता निजी डेटासहित बोलिने सबै पाठ जम्मा गर्न सक्षम हुन सक्छ। यो %s इन्जिनबाट आउँछ। यो वाणी संश्लेषण इन्जिनको उपयोग सक्षम गर्नुहुन्छ?" "पाठ वाचकको आउटपुटका लागि यस भाषालाई काम गरिरहेको सञ्जाल जडान आवाश्यक पर्छ।" "यो वाणी संश्लेषणको एउटा उदाहरण हो।" "पूर्वनिर्धारित भाषाको वस्तुस्थिति" "%1$s पूर्ण रूपले समर्थित छ" "%1$s नेटवर्क जडान चाहिन्छ" "%1$s समर्थित छैन" "जाँच गर्दै..." "%sको लागि सेटिङ गर्दै" "इन्जिन सेटिङहरू सुरुवात गर्नुहोस्" "रुचाइएको इन्जिन" "सामान्य" "बोलीको पिचलाई रिसेट गर्नुहोस्" "पाठ बोलिने पिचलाई पूर्वनिर्धारितमा रिसेट गर्नुहोस्।" "निकै बिस्तारै" "ढिलो" "सामान्य" "छिटो" "थप छिटो" "ज्यादै छिटो" "तीव्र" "धेरै तीव्र" "सबभन्दा छिटो" "प्रोफाइल रोज्नुहोस्" "व्यक्तिगत" "काम" "विकासकर्ताका विकल्पहरू" "विकासकर्ता विकल्प सक्रिया गर्नुहोस्" "एप विकासको लागि विकल्पहरू सेट गर्नुहोस्" "विकासकर्ताका विकल्पहरू यस प्रयोगकर्ताका लागि उपलब्ध छैन" "VPN सेटिङहरू यो प्रयोगकर्ताको लागि उपलब्ध छैन" "कार्यक्षेत्र सीमा सेटिङहरू यो प्रयोगकर्ताको लागि उपलब्ध छैन" "पहुँच बिन्दु नामको सेटिङहरू यो प्रयोगकर्ताको लागि उपलब्ध छैन" "USB डिबग गर्दै" "USB जडित हुँदा डिबग मोड" "USB डिबग गर्ने प्राधिकरणहरू उल्टाउनुहोस्" "वायरलेस डिबगिङ" "Wi‑Fi मा जोडिँदा डिबग मोड सक्षम पार्ने कि नपार्ने" "त्रुटि" "वायरलेस डिबगिङ" "उपलब्ध यन्त्रहरू हेर्न र प्रयोग गर्न वायरलेस डिबगिङ सेवा सक्रिय गर्नुहोस्" "QR कोडमार्फत यन्त्रको जोडा बनाउनुहोस्" "QR कोड स्क्यानर प्रयोग गरी नयाँ यन्त्रहरूको जोडा बनाउनुहोस्" "जोडा मिलाउने कोडमार्फत यन्त्रको जोडा बनाउनुहोस्" "छ अङ्कको कोड प्रयोग गरी नयाँ यन्त्रहरूको जोडा बनाउनुहोस्" "जोडा बनाइएका यन्त्रहरू" "हाल जोडिएको छ" "यन्त्रसम्बन्धी विवरणहरू" "बिर्सनुहोस्" "यन्त्रको फिंगरप्रिन्ट: %1$s" "वायरलेसमा जोड्न सकिएन" "%1$s सही नेटवर्कमा जोडिएको कुरा सुनिश्चित गर्नुहोस्" "यन्त्रसँग जोडा बनाउनुहोस्" "Wi‑Fi सँग जोडा मिलाउने कोड" "जोडा बनाउने प्रक्रिया सफल भएन" "यन्त्र उही नेटवर्कमा जोडिएको कुरा सुनिश्चित गर्नुहोस्।" "QR कोड स्क्यान गरेर Wi‑Fi प्रयोग गरी यन्त्रको जोडा बनाउनुहोस्" "यन्त्रसँग जोडा मिलाउँदै…" "यन्त्रसँग जोडा बनाउन सकिएन। कि त QR कोड गलत छ कि यन्त्र उही नेटवर्कमा जोडिएको छैन।" "IP ठेगाना र पोर्ट" "QR कोड स्क्यान गर्नुहोस्" "QR कोड स्क्यान गरी Wi‑Fi मार्फत यन्त्रको जोडा बनाउनुहोस्" "कृपया कुनै Wi-Fi मा कनेक्ट गर्नुहोस्" "adb, debug, dev" "बग प्रतिवेदन सर्टकट" "बग रिपोर्ट लिनका लागि पावर मेनुमा बटन देखाउनुहोस्" "जागा रहनुहोस्" "चार्ज गर्ने बेलामा स्क्रिन कहिल्यै सुत्दैन।" "ब्लुटुथ HCI snoop लग सक्षम पार्नुहोस्" "ब्लुटुथका प्याकेटहरू समावेश गर्नुहोस्। (यो सेटिङ परिवर्तन गरेपछि ब्लुटुथ टगल गर्नुहोस्)" "OEM अनलक गर्दै" "अनलक हुन बूटलोडरलाई अनुमति दिनुहोस्" "OEM अनलक गर्न अनुमति दिने?" "चेतावनी: यो सेटिङ खुला हुँदा, यस उपकरणमा उपकरण सुरक्षा सुविधाहरूले काम गर्ने छैनन्।" "नमूना स्थान एप चयन गर्नुहोस्" "कुनै नमूना स्थान एप सेट गरिएन" "नमूना स्थान एप: %1$s" "नेटवर्किङ" "ताररहित प्रदर्शन प्रमाणीकरण" "Wi-Fi वर्बोज लग सक्षम पार्नुहोस्" "Wi‑Fi स्क्यान थ्रोटलिङ" "Wi‑Fi द्वारा परिष्कृत MAC ठेगाना बदल्ने सुविधा" "मोबाइल डेटा सधैँ सक्रिय राख्नुहोस्" "टेदरिङको लागि हार्डवेयरको प्रवेग" "नामकरण नगरिएका ब्लुटुथ यन्त्रहरू देखाउनुहोस्" "निरपेक्ष आवाज असक्षम गर्नुहोस्" "Gabeldorsche सक्षम पार्नुहोस्" "ब्लुटुथको AVRCP संस्करण" "ब्लुटुथको AVRCP संस्करण चयन गर्नुहोस्" "ब्लुटुथको MAP संस्करण" "ब्लुटुथको MAP संस्करण चयन गर्नुहोस्" "ब्लुटुथ अडियोको कोडेक" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन" "ब्लुटुथ अडियोको नमूना दर" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन: नमुना दर" "खरानी रङले भरिएको भन्नाले फोन वा हेडसेटले समर्थन नगरेको बुझाउँछ" "प्रति नमूना ब्लुटुथ अडियोका बिटहरू" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन: बिट प्रति नमुना" "ब्लुटुथ अडियो च्यानलको मोड" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन: च्यानल मोड" "ब्लुटुथ अडियो LDAC कोडेक: प्लेब्याक गुणस्तर" "ब्लुटुथ अडियो LDAC \n कोडेक ट्रिगर गर्नुहोस्: प्लेब्याकको गुणस्तर" "स्ट्रिमिङ: %1$s" "निजी DNS" "निजी DNS मोड चयन गर्नुहोस्" "निष्क्रिय छ" "स्वचालित" "निजी DNS प्रदायकको होस्टनाम" "DNS प्रदायकको होस्टनाम प्रविष्टि गर्नुहोस्" "जडान गर्न सकिएन" "ताररहित प्रदर्शन प्रमाणीकरणका लागि विकल्पहरू देखाउनुहोस्" "Wi-Fi लग स्तर बढाउनुहोस्, Wi-Fi चयनकर्तामा प्रति SSID RSSI देखाइन्छ" "ब्याट्रीको खपत कम गरी नेटवर्कको कार्यसम्पादनमा सुधार गर्दछ" "यो मोड अन गरिएका बेला यो यन्त्र MAC ठेगाना बदल्ने सुविधा अन गरिएको कुनै इन्टरनेटसँग जति पटक कनेक्ट हुन्छ त्यति नै पटक यस यन्त्रको MAC ठेगाना पनि परिवर्तन हुन सक्छ।" "सशुल्क वाइफाइ" "मिटर नगरिएको" "लगर बफर आकारहरू" "लग बफर प्रति लगर आकार चयन गर्नुहोस्" "लगरको निरन्तर भण्डारणलाई खाली गर्ने हो?" "हामी अब निरन्तर लगर मार्फत अनुगमन गरिरहेका छैनौँ, त्यसैले हामीले तपाईँको यन्त्रमा रहेको लगर सम्बन्धी डेटा मेटाउन आवश्यक छ।" "लगर सम्बन्धी डेटालाई निरन्तर यन्त्रमा भण्डारण गर्नुहोस्" "यन्त्रमा निरन्तर भण्डारण गरिने लग सम्बन्धी बफरहरूलाई चयन गर्नुहोस्" "USB विन्यास चयन गर्नुहोस्" "USB विन्यास चयन गर्नुहोस्" "नक्कली स्थानहरूलाई अनुमति दिनुहोस्" "नक्कली स्थानहरूलाई अनुमति दिनुहोस्" "दृष्टिकोण विशेषता निरीक्षण सक्षम पार्नुहोस्" "Wi-Fi सक्रिय हुँदा पनि मोबाइल डेटा सधैँ सक्रिय राख्नुहोस् (द्रूत नेटवर्क स्विच गर्नको लागि)।" "उपलब्ध भएमा टेदरिङको लागि हार्डवेयरको प्रवेग प्रयोग गर्नुहोस्" "USB डिबग गर्न लागि अनुमति दिने हो?" "युएसबी डिबगिङ विकास प्रयोजनका लागि मात्र निर्मित हुन्छ। यसलाई तपाईँको कम्प्युटर र तपाईँको उपकरणका बीच डेटा प्रतिलिपि गर्न, बिना सूचना तपाईँको उपकरणमा एपहरू स्थापना गर्न र लग डेटा पढ्नका लागि प्रयोग गर्नुहोस्।" "वायरलेस डिबगिङ सेवा सक्षम पार्ने हो?" "वायरलेस डिबगिङ डिभलपमेन्ट प्रयोजनका लागि मात्रै हो। यसलाई आफ्ना कम्प्युटर र उपकरणका बिच डेटा प्रतिलिपि गर्न, सूचना नदिई आफ्नो उपकरणमा एपहरू स्थापना गर्न र लग डेटा पढ्न प्रयोग गर्नुहोस्।" "तपाईं पहिले नै अधिकृत गर्नुभएका सबै कम्प्यूटरबाट USB डिबग गर्नको लागि पहुँच रद्द गर्ने हो?" "विकास सेटिङहरू अनुमति दिने हो?" "यी सेटिङहरू केवल विकास प्रयोगको लागि विचार गरिएको हो। तिनीहरूले तपाईंको उपकरण र एपहरूलाई विच्छेदन गर्न वा दुर्व्यवहार गर्न सक्दछ।" "USB मा एपहरू रुजु गर्नुहोस्" "हानिकारक व्यवहारको लागि ADB/ADT को माध्यमबाट स्थापित अनुप्रयोगहरूको जाँच गर्नुहोस्।" "नामकरण नगरिएका ब्लुटुथ यन्त्रहरू (MAC ठेगाना भएका मात्र) देखाइनेछ" "रिमोट यन्त्रहरूमा अस्वीकार्य चर्को आवाज वा नियन्त्रणमा कमी जस्ता आवाज सम्बन्धी समस्याहरूको अवस्थामा ब्लुटुथ निरपेक्ष आवाज सुविधालाई असक्षम गराउँछ।" "ब्लुटुथ Gabeldorsche सुविधाको स्ट्याक सक्षम पार्नुहोस्।" "यसले परिष्कृत जडानको सुविधा सक्षम पार्छ।" "स्थानीय टर्मिनल" "स्थानीय सेल पहुँच प्रदान गर्ने टर्मिनल एप सक्षम गर्नुहोस्" "HDCP जाँच गर्दै" "HDCP जाँच व्यवहार सेट गर्नुहोस्" "डिबग गरिँदै" "डिबग एप चयन गर्नुहोस्" "कुनै पनि डिबग एप सेट छैन" "डिबग गर्ने एप: %1$s" "एप चयन गर्नुहोस्" "केही पनि होइन" "डिबग गर्नेलाई पर्खनुहोस्" "डिबग भएको एप कार्यन्वयन हुनु अघि संलग्न हुन डिबग गर्नेलाई पर्खन्छ" "इनपुट" "रेखाचित्र" "हार्डवेयर प्रतिपादन फुर्तिलो बनाइयो" "मिडिया" "अनुगमन गर्दै" "स्ट्रिक्ट मोड सक्षम पारियो" "मुख्य थ्रेडमा लामा कार्यहरू अनुप्रयोगले सञ्चालन गर्दा स्क्रिनमा फ्ल्यास गर्नुहोस्" "सूचक स्थान" "स्क्रिन ओवरले हालको छुने डेटा देखाउँदै" "ट्यापहरू देखाउनुहोस्" "ट्यापका लागि दृश्य प्रतिक्रिया देखाउनुहोस्" "सतह अद्यावधिक देखाउनुहोस्" "तिनीहरू अपडेट हुँदा पुरै विन्डो सतहहरूमा फ्यास गर्नुहोस्" "दृश्यसम्बन्धी अद्यावधिकहरू देखाउनुहोस्" "कोरिएको बेला विन्डोभित्रका फ्ल्यास दृश्यहरू" "हार्डवेयर तह अद्यावधिक देखाउनुहोस्" "फ्ल्यास हार्डवेयर तहहरू अपडेट हुँदा हरिया हुन्छन्" "GPU overdraw डिबग गर्नुहोस्" "HW ओवरले असक्षम पार्नुहोस्" "स्क्रिन कोम्पजिट गर्न लागि सधैँ GPU प्रयोग गर्नुहोस्" "रंग स्पेस अनुकरण गर्नुहोस्" "OpenGL ट्रेसहरू सक्षम गर्नुहोस्" "USB अडियो अनुमार्ग बन्द" "USB अडियो परिधीयलाई स्वचालित अनुमार्ग असक्षम" "लेआउट सीमाहरू देखाउनुहोस्" "क्लिप सीमा, मार्जिन, इत्यादि देखाउनुहोस्।" "RTL लेआउट दिशामा जबर्जस्ती गर्नुहोस्" "सबै लोकेलहरूको लागि RTLमा स्क्रिन लेआउट दिशामा जबर्जस्ती गर्नुहोस्" "4x MSAA जोड गर्नुहोस्" "OpenGL ES २.० अनुप्रयोगमा ४x MSAA सक्षम पार्नुहोस्" "गैर आयातकर क्लिप कार्यहरू डिबग गर्नुहोस्" "प्रोफाइल HWUI रेन्डर गरिँदै छ" "GPU का डिबग तहहरूलाई सक्षम पार्नुहोस्" "डिबगसम्बन्धी अनुप्रयोगहरूका लागि GPU का डिबग तहहरूलाई लोड गर्न दिनुहोस्" "भर्वस भेन्डर लगिङ सक्षम पार्नु…" "बग रिपोर्टहरूमा यन्त्र विशेष विक्रेताका अतिरिक्त लगहरू समावेश गर्नुहोस्। यी लगमा निजी जानकारी समावेश हुन सक्छन्, यिनले ब्याट्रीको खपत बढाउन र/वा थप भण्डारण प्रयोग गर्न सक्छन्।" "विन्डो सजीविकरण स्केल" "संक्रमण सजीविकरण मापन" "सजीविकरण अवधि मापन" "सहायक प्रदर्शनलाई सिमुलेट गर्नुहोस्" "एपहरू" "गतिविधिहरू नराख्नुहोस्" "प्रयोगकर्ताले यसलाई छोड्ने बित्तिकै जति सक्दो चाँडो हरेक गतिविधि ध्वस्त पार्नुहोस्" "पृष्ठभूमि प्रक्रिया सीमा" "पृष्ठभूमिका ANR हरू देखाउनुहोस्" "पृष्ठभूमिका एपहरूको संवादको प्रतिक्रिया नदिइरहेका एपहरू प्रदर्शन गर्नुहोस्" "सूचना च्यानलका चेतावनी देखाउनुहोस्" "अनुप्रयोगले कुनै मान्य च्यानल बिना सूचना पोस्ट गर्दा स्क्रिनमा चेतावनी देखाउँछ" "बाह्यमा बल प्रयोगको अनुमति प्राप्त एपहरू" "म्यानिफेेस्टका मानहरूको ख्याल नगरी कुनै पनि एपलाई बाह्य भण्डारणमा लेख्न सकिने खाले बनाउँछ" "आकार बदल्न योग्य हुने बनाउन गतिविधिहरूलाई बाध्यात्मक बनाउनुहोस्।" "म्यानिफेेस्ट मानहरूको ख्याल नगरी, बहु-विन्डोको लागि सबै रिसाइज गर्न सकिने गतिविधिहरू बनाउनुहोस्।" "फ्रिफर्म विन्डोहरू सक्रिय गर्नुहोस्" "प्रयोगात्मक फ्रिफर्म विन्डोहरूका लागि समर्थन सक्रिय गर्नुहोस्।" "डेस्कटप ब्याकअप पासवर्ड" "डेस्कटप पूर्ण जगेडाहरू हाललाई सुरक्षित छैनन्" "डेस्कटप पूर्ण ब्याकअपको लागि पासवर्ड बदल्न वा हटाउन ट्याप गर्नुहोस्" "नयाँ जगेडा पासवर्ड सेट गर्नुहोस्" "नयाँ पासवर्ड र पुष्टिकरण मेल खाँदैनन्" "विफलता सेटिङ ब्याकअप पासवर्ड" "लोड गर्दै…" "जोसिलो (पूर्व निर्धारित)" "प्राकृतिक" "मानक" "परिष्कृत रङ्गहरू" "आँखाले देख्ने प्राकृतिक रङ्गहरू" "डिजिटल सामग्रीको लागि अनुकूलित रङ्गहरु" "स्ट्यान्डबाई एपहरू" "निष्क्रिय। टगल गर्न ट्याप गर्नुहोस्।" "सक्रिय। टगल गर्न ट्याप गर्नुहोस्।" "एपको स्ट्यान्डबाई अवस्था: %s" "मिडिया ट्रान्सकोडिङ सेटिङ" "ट्रान्सकोडिङसम्बन्धी पूर्वनिर्धारित सेटिङ परिवर्तन गर्नुहोस्" "ट्रान्सकोडिङ अन गर्नुहोस्" "एपहरूमा आधुनिक फर्म्याट प्रयोग गर्न मिल्छ भनी मान्नुहोस्" "चलिरहेका सेवाहरू" "हाल चालु भइरहेका सेवाहरू हेर्नुहोस् र नियन्त्रण गर्नुहोस्" "WebView कार्यान्वयन" "WebView कार्यान्वयन सेट गर्नुहोस्" "यो छनोट अब मान्य छैन। फेरि प्रयास गर्नुहोस्।" "फाइल इन्क्रिप्सनमा रूपान्तरण गर्नुहोस्" "रुपान्तरण गर्नुहोस्…" "पहिल्यै फाइल इन्क्रिप्ट गरिएको छ" "इन्क्रिप्सन आधारित फाइलमा रुपान्तरण गर्दै" "डेटा विभाजनलाई इन्क्रिप्सन आधारित फाइलमा रूपान्तर गर्नुहोस्।\n !!चेतावनी!! यसले तपाईँको सबै डेटा मेट्नेछ।\n यो विशेषता अल्फा चरणमा छ, र ठिकसँग काम नगर्न सक्छ।\n जारी गर्न \'हटाएर रुपान्तरण गर्नुहोस्...\' मा थिच्नुहोस्।" "हटाएर रूपान्तरण गर्नुहोस्..." "चित्र रङ्ग मोड" "sRGB प्रयोग गर्नुहोस्" "असक्षम गरिएको छ" "मोनोक्रोमेसी" "ड्युटरएनोमली (रातो-हरियो)" "प्रोटानेमली (रातो, हरियो)" "ट्रिटानोमेली (निलो-पंहेलो)" "रङ्ग सुधार" "रंङ सच्याउने सुविधाले तपाईंलाई आफ्नो यन्त्रमा रंङहरू कसरी देखाउने भन्ने कुरा निर्धारण गर्न दिन्छ" "%1$s द्वारा अधिरोहित" "%1$s - %2$s" "लगभग %1$s बाँकी छ" "लगभग %1$s बाँकी छ (%2$s)" "तपाईंको प्रयोगको आधारमा लगभग %1$s बाँकी छ" "तपाईंको प्रयोगको आधारमा लगभग %1$s बाँकी छ (%2$s)" "तपाईंको प्रयोगका आधारमा लगभग %1$s सम्म टिक्छ (%2$s)" "तपाईंको प्रयोगका आधारमा लगभग %1$s सम्म टिक्छ" "ब्याट्री लगभग %1$s सम्म टिक्छ (%2$s)" "लगभग %1$s सम्म टिक्छ" "%1$s सम्म" "ब्याट्री %1$s बजेसम्ममा सकिन सक्छ" "%1$s भन्दा कम समय बाँकी छ" "%1$s भन्दा कम समय बाँकी छ (%2$s)" "%1$s भन्दा बढी समय बाँकी छ (%2$s)" "%1$s भन्दा बढी समय बाँकी छ" "फोन चाँडै बन्द हुन सक्छ" "ट्याब्लेट चाँडै बन्द हुन सक्छ" "यन्त्र चाँडै बन्द हुन सक्छ" "फोन चाँडै बन्द हुन सक्छ (%1$s)" "ट्याब्लेट चाँडै बन्द हुन सक्छ (%1$s)" "यन्त्र चाँडै बन्द हुन सक्छ (%1$s)" "%1$s - %2$s" "पूर्ण चार्ज हुन %1$s बाँकी" "पूर्ण चार्ज हुन %1$s - %2$s लाग्छ" "%1$s - ब्याट्री लामो समयसम्म टिक्ने बनाउन अप्टिमाइज गरिँदै छ" "अज्ञात" "चार्ज हुँदै" "द्रुत गतिमा चार्ज गरिँदै" "बिस्तारै चार्ज गरिँदै" "चार्ज भइरहेको छैन" "प्लगइन गरिएको छ, अहिले नै चार्ज गर्न सकिँदैन" "पूर्ण चार्ज भएको स्थिति" "प्रशासकद्वारा नियन्त्रित" "असक्षम पारियो" "अनुमति छ" "अनुमति छैन" "अज्ञात एपहरू स्थापना गर्नुहोस्" "सेटिङहरूको गृहपृष्ठ" "०%" "५०%" "१००%" "%1$s पहिले" "%1$s बाँकी" "सानो" "पूर्वनिर्धारित" "ठुलो" "अझ ठुलो" "सबैभन्दा ठुलो" "आफू अनुकूल (%d)" "मेनु" "डेमो मोडमा फ्याक्ट्री रिसेट गर्न पासवर्ड प्रविष्टि गर्नुहोस्" "अर्को" "पासवर्ड आवश्यक छ" "आगत विधिहरू सक्रिय गर्नुहोस्" "प्रणालीका भाषाहरू प्रयोग गर्नुहोस्" "%1$sका लागि सेटिङहरू खोल्न विफल भयो।" "यस इनपुट विधिले तपाईँले टाइप गर्नुहुने सम्पूर्ण पाठ बटु्ल्न सक्छ, व्यक्तिगत डेटा जस्तै पासवर्ड र क्रेडिट कार्ड नम्बर लगायतका। यो %1$s अनुप्रयोगबाट आउँदछ। यो इनपुट विधि प्रयोग गर्ने हो?" "टिपोट: पुनःबुट पछि तपाईँले आफ्नो फोनलाई अनलक नगरेसम्म यो एप सुरु हुन सक्दैन" "IMS दर्ताको स्थिति" "दर्ता गरिएको" "दर्ता नगरिएको" "अनुपलब्ध" "MAC क्रमरहित छ" %1$d यन्त्रहरू जडान गरिए %1$d यन्त्र जडान गरियो "थप समय।" "कम समय।" "रद्द गर्नुहोस्" "ठिक छ" "सक्रिय गर्नुहोस्" "बाधा नपुऱ्याउनुहोस् नामक मोडलाई सक्रिय गर्नुहोस्" "कहिल्यै होइन" "प्राथमिकता मात्र" "%1$s%2$s" "तपाईंले %1$s मा बज्ने अर्को अलार्मको समयअघि नै यसलाई निष्क्रिय पार्नुभएन भने तपाईं उक्त अलार्म सुन्नु हुने छैन" "तपाईं %1$s मा बज्ने आफ्नो अर्को अलार्म सुन्नु हुने छैन" "%1$s मा" "%1$s मा" "अवधि" "प्रत्येक पटक सोध्नुहोस्" "तपाईंले निष्क्रिय नपार्दासम्म" "अहिले भर्खरै" "फोनको स्पिकर" "जोड्ने क्रममा समस्या भयो। यन्त्रलाई निष्क्रिय पारेर फेरि सक्रिय गर्नुहोस्" "तारयुक्त अडियो यन्त्र" "मद्दत र प्रतिक्रिया" "भण्डारण" "साझा डेटा" "साझा डेटा हेर्नुहोस् र परिमार्जन गर्नुहोस्" "यो प्रयोगकर्तासँग कुनै पनि डेटा सेयर गरिएको छैन।" "सेयर गरिएको डेटा प्राप्त गर्ने क्रममा कुनै त्रुटि भयो। फेरि प्रयास गर्नुहोस्।" "साझा डेटाको ID: %d" "%s मा म्याद सकिन्छ" "सेयर गरिएको डेटा मेट्ने क्रममा त्रुटि भयो।" "सेयर गरिएको यो डेटाका लागि कुनै ठेक्का पट्टा लिएको छैन। तपाईं यसलाई मेट्न चाहनुहुन्छ?" "साझा डेटा प्रयोग गर्ने एपहरू" "यो अनुप्रयोगले कुनै विवरण प्रदान गरेको छैन।" "लिजको म्याद %s मा सकिन्छ" "साझा डेटा मेट्नुहोस्" "तपाईंले यो साझा डेटा मेटाउन खोज्नुभएकै हो?" "प्रयोगकर्ताहरूसँग आफ्नै एपहरू र सामग्री हुन्छ" "तपाईं आफ्नो खाताबाट एपहरू र सामग्रीहरूको पहुँचलाई प्रतिबन्ध गर्न सक्नुहुन्छ" "प्रयोगकर्ता" "प्रतिबन्धित प्रोफाइल" "नयाँ प्रयोगकर्ता थप्ने हो?" "तपाईं थप प्रयोगकर्ताहरू सिर्जना गरेर ती प्रयोगकर्तालाई यो यन्त्र प्रयोग गर्न दिन सक्नुहुन्छ। हरेक प्रयोगकर्ताको आफ्नै ठाउँ हुन्छ। उनीहरू यो ठाउँमा आफ्नै एप, वालपेपर आदिका लागि प्रयोग गर्न सक्छन्। उनीहरू सबैजनालाई असर पार्ने Wi-Fi जस्ता यन्त्रका सेटिङहरू पनि परिवर्तन गर्न सक्छन्।\n\nतपाईंले नयाँ प्रयोगकर्ता थप्दा उक्त व्यक्तिले आफ्नो ठाउँ सेटअप गर्नु पर्ने हुन्छ।\n\nसबै प्रयोगकर्ता अन्य सबै प्रयोगकर्ताले प्रयोग गर्ने एपहरू अद्यावधिक गर्न सक्छन्। तर पहुँचसम्बन्धी सेटिङ तथा सेवाहरू नयाँ प्रयोगकर्तामा नसर्न सक्छ।" "जब तपाईंले नयाँ प्रयोगकर्ता थप्नुहुन्छ, त्यो व्यक्तिले आफ्नो ठाउँ सेट गर्न आवश्यक छ।\n\nकुनै पनि प्रयोगकर्ताले सबै अन्य प्रयोगकर्ताहरूका लागि एपहरू अद्यावधिक गर्न सक्छन्।" "अहिले प्रयोगकर्ता सेटअप गर्ने हो?" "यी व्यक्ति यन्त्र यो यन्त्र चलाउन र आफ्नो ठाउँ सेट गर्न उपलब्ध छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्" "अहिले प्रोफाइल सेटअप गर्ने हो?" "अब सेटअप गर्नुहोस्" "अहिले होइन" "थप्नुहोस्" "नयाँ प्रयोगकर्ता" "नयाँ प्रोफाइल" "प्रयोगकर्ता जानकारी" "प्रोफाइलको जानकारी" "निषेधयुक्त प्रोफाइल बनाउनु अघि तपाईँको एप र व्यक्तिगत डेटा सुरक्षा गर्नाका लागि तपाईँले स्क्रिन लक सेटअप गर्नु पर्दछ ।" "लक सेट गर्नुहोस्" "प्रयोगकर्ता बदलेर %s पार्नुहोस्" "नयाँ प्रयोगकर्ता बनाउँदै…" "उपनाम" "अतिथि थप्नुहोस्" "अतिथि हटाउनुहोस्" "अतिथि" "फोटो खिच्नुहोस्" "कुनै फोटो छनौट गर्नुहोस्" "फोटो चयन गर्नुहोस्" "पूर्वनिर्धारित यन्त्र" "असक्षम पारिएको छ" "सक्षम पारिएको छ" "यो परिवर्तन लागू गर्न तपाईंको यन्त्र अनिवार्य रूपमा रिबुट गर्नु पर्छ। अहिले रिबुट गर्नुहोस् वा रद्द गर्नुहोस्।" "तारसहितको हेडफोन" "अन छ" "अफ छ" "सेवा प्रदायकको नेटवर्क परिवर्तन गर्ने आइकन" "3G" "EDGE" "1X" "GPRS" "H" "H+" "4G" "4G+" "LTE" "LTE+" "CWF" "मोबाइल डेटा निष्क्रिय छ" "डेटा प्रयोग गर्ने गरी सेट गरिएन" "फोन छैन्।" "फोन एउटा पट्टि।" "फोन दुई पट्टि।" "फोन तिन पट्टिहरू।" "फोन सङ्केत भरिएको।" "डेटा छैन।" "डेटाको एउटा पट्टि।" "डेटा दुई बाधाहरू।" "डेटा तिन बाधाहरू।" "डेटा संकेत पूर्ण।" "इथरनेट विच्छेद भयो।" "इथरनेट।" "कल गर्ने सुविधा उपलब्ध छैन।"